भावि रणनीति तय गर्न मेधेशी मोर्चाको बैठक बस्दै

काठमाडौं–बैशाख २ । भावि रणनीति तय गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्ने भएको छ । आज दिउँसो २ वजे संघीय समाजवादी फोरमको पार्टी कार्यालयमा बस्ने मोर्चाको बैठकले भावि कार्यदिशाको बारेमा छलफल गर्ने भएको हो । तराई मधेश लोकान्त्रिक पार्टीका स–अध्यक्ष ह्दयेश त्रिपाठीका अनुसार बैठकले मधेश आन्दोलनका मागलाई पूरा गर्न कस्तो रणनीति बनाउने भन्ने विषयमा बैठममा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया