भक्तपुरमा बिस्केट जात्रा मनाइदै ।

काठमाडौं–बैशाख १ । भक्तपुरमा बिस्केट जात्bisketरा हर्षोल्लासका साथ मनाइँदैछ । ८ रात ९ दिन मनाइने बिस्केट जात्राअन्तर्गत चैतको मसान्तमा ठडाइएको लिंगो बैशाख १ गते रथ यात्राका साथ ढालिएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाा वर्षको पााच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन

Published On:  554पटक हेरिएको

तपाईको प्रतिक्रिया