खोटाङ र डोटी बस दुर्घटनाप्रति देउवाले गरे दुख व्यक्त

काठमाडौं–बैशाख १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्गलबार राति डोटीको जिजोडामाण्डौंमा तथा हिजो चैत ३० मा खोटाङमा भएका सवारी दुर्घटनाप्रति दुख ब्यक्त गर्नुभएको छ । देउवाले एक विज्ञप्ति जारी गर्दै खोटाङमा मृत्यु भएका २४ र डोटीमा मृत्यु भएका ६ deeeजनाप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको हो ।  साथै देउवाले दुर्घटनामा परि घाइते भएकाको उचित उपचारका प्रबन्ध गर्न उनले सरकारसँग माग समेत गर्नुभएको छ ।

Published On:  397पटक हेरिएको

तपाईको प्रतिक्रिया