सुबिसुले ल्यायो नयाँ बर्षको उपहार योजना

काठमाडौं– । सुबिसु केवलनेट प्रालिले नयाँ वर्ष २०७३ को अवसरमा ुउपहार योजना ल्याएको छ । Subisu-Offer-Mnemonic_976223364
सुबिसु नयाँ वर्षको बहार नामक ग्राहक योजना ल्याएको सुबिसुले जनकारी दिएको हो । योजनामा अन्तर्गत ग्राहकले क्लियर टीभी सेटप बक्स, केवल मोडीएम साथमा इनबियुल्ट वाएरलेस राउटर, फाइबर मोडीएम र टीभी रिसिभर लगायत निःशुल्क पाउनेछन ।
नयाँ वर्ष योजना अन्तर्गत कम्पनीले रिटेल सेवा जस्तै इन्टरनेट, क्लियर टीभी तथा दुवै सेवाको जडानमा आकर्षक प्याकेज ल्याएको छ ।  इन्टरनेट, क्लियर टीभी तथा दुवै सेवाको प्याकेज ३ हजार नौ सय ९९ देखि १० हजार नौ सय ९९ सम्म उपलब्ध हुने कम्पनीको दाबी छ ।

तपाईको प्रतिक्रिया