सुन्धारामा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं–चैत ३० । राजधानीको सुन्धारास्थित बागदरबार क्षेत्रमा रहेको धड्कन डान्सबार आगलागी भएको छ। आगलागीबाट मानविय क्षतीaago नभएको र क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रारम्भीक अनुसन्धानबाट जेनेरेटर पड्केर आगलागि भएको अनुमान गरेको छ । दमकल र अग्नि नियन्त्रक जनशक्ति घटनास्थलमा पुगेका छन, भने सुरक्षाकर्मी सहितको प्रयासमा आगो निभाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया