संघियता कार्यान्वयन निर्देशक समितिसँग देउवा रूष्ट

काठमाडौ–चैत २९ । संघियता कार्यान्वयनको लागि सरकारले गठन गरेको संघियता कार्यान्वयन निर्देशक समितिप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तृष्टि जनाउनुभएको छ । आज आफ्नो नीजि निवास बुढानिलकण्ठमा ज्ञापन पत्र बुझ्दै सभापति देउवाले संविधान र संघीयता कार्यान्वयन सवैपक्षको सहमतिमा मात्र सम्भव हुनभएपनि सरकारले प्रमुख प्रतिपक्ष दल

Sher Bahadur Deuba

संगको सहमति विनै निर्देशक समिति गठन

गरेको भन्दै देउवाले असन्तोष व्यक्त गर्नुभएको हो । देउवाले पत्रकारसंग छोटो प्रतिक्रिया दिदै संविधान तथा संघीयता कार्यान्वयन निर्देशक समिति गठन बारे आफ्नो पार्टीलाई जानकारी समेत नगराएको भन्दै निर्देशक समिति बारे आफुलाई केही थाहा नभएको बताउनुभयो । संविधान र संघियता कार्यान्वयन सवैको दायित्व भएको भन्दै सहमतिमा मात्रै संविधान र संघियता कार्यान्वयन हुनसक्ने देउवाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush