भद्रकालीमा नयाँ शक्तिले धर्ना दियो

काठमाडौं–२८ । नयाँ शक्ति नेपालले भूकम्प पीडितहरुको मुद्दा सम्बोधन गर्न तथा महंगी र कालोबजारी नियन्त्रण गर्न माग गर्दै दुई घण्टा काठमाडौंको भद्रकालीमा धर्ना दिएको छ । नयाँ शक्ति नेपालले आज विहान भद्रकालीमा धर्ना दिएको हो ।  पिपलबोटको चौतारीमा धर्नामा बसेकाहरुले सिंहदरबारको मुख्य गेटतर्फ फर्किएर नाराबाजी गरेका थिए । महंगी, कालाबजारी, भ्रष्टाचार र भूकम्पपीडितलाई राहत तथा पुनर्निर्माणको काममा भइरहेको ढिलाइबिरुद्ध सरकारको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको नयाा शक्ति नेपालले बताएको छ ।

Published On:  410पटक हेरिएको

तपाईको प्रतिक्रिया