संवैधानिक परिषद्को बैठक फेरी पनि स्थगित

काठमाडौं–चैत २८ । संवैधानिक परिषद्को बैठक आज पनि विषयमा प्रवेश नगरी विना निष्कर्ष टुङ्गीएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधिशको सिफारिस गर्न प्रधानमन्त्री निवाश बालुवाटारमा विहान बसेको बैठक पनि विना निष्कर्ष टुङ्गएिको हो । परिषद्को बैठकमा अस्वस्थताका कारण सभामुख ओनसरी घर्ती उपस्थित नभएपछि बैठक स्थगित भएको हो । बैठक आज साँझ साढे ५ बजे पुन: बस्नेछ ।

Published On:  428पटक हेरिएको

तपाईको प्रतिक्रिया