काठमाडौं फेरि भूकम्पीय पराकम्पले हल्लियो

काठमाडौं–चैत २७ । ललितपुरलाई केन्द्र बनाई शनिबार साँझ भूकम्पको पराकम्प गएको छ । p

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भैंसेपाटी आसपासको क्षेत्रलाई केन्द्र बनाएर ४ः५ म्याग्निच्यूडको पराकम्प गएको हो । बैशाख १२ कै भूकम्पछिको पराकम्प भएको मापन केन्द्रले जनाएको छ ।

साँझ ७ बजेर ५ मिनेटमा गएको पराकम्पको धक्का काठमाडौं उपत्यकाका सर्वसाधारणले मज्जाले गरेका थिए । पराकम्पका कारण सर्वसाधारण घर छोडेर बाहिर निस्केका थिए ।

तपाईको प्रतिक्रिया