रसुवामा सुरु भयो,आवास पुनःनिर्माण अभियान

रसुवा–चैत २७। जिल्लामा भूकम्पपीडितको आवासका लागि पुनःनिर्माण अभियानको तयारी सुरु भएको छ । barpak-2-650_042815055950
शनिबार सम्पन्न जिल्लास्तरीय बैठकमा पुनःनिर्माण प्राधिकरण, आवास पुनर्निर्माण कार्यक्रमका निर्देशक ध्रुवकुमार शर्माले आइतबारदेखि रसुवाको बृद्धिम गाविसबाट भूकम्पपीडितका लागि सरकारले दिने अनुदान रकम दिनबारे सम्झौता सुरु गरेपछि अभियानको थालनी हुन लागेको हो ।

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले प्राधिकरण र जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाज एवम् सरोकारवाला निकायबीच यो पहिलो समन्वयात्मक बैठक भएको भन्दै आभाष पुनःनिर्माणको अभियान अब नरोकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush