संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं–चैत २६ । बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधान न्यायाधीश सिफारिस गर्न प्रधानमन्त्री निवाश बालुवाटारमा आज बसेको बैठक केहीबेर बसेर स्थगित  भएको हो । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण केहीबेरमा मात्र बैठक चलेको थियो । प्रधानन्यायाधिश सिफारिसका लागि आइतबार पुन: परिषद्को बैठक बस्नेछ ।

Published On:  357पटक हेरिएको

तपाईको प्रतिक्रिया