प्रधानमन्त्रीको अध्यक्षतामा पुर्नसंरचना निर्देशक समिति गठन

कठमाडौं–चैत २६ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पुर्नसंरचना निर्देशक समिति गठन गरेको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको समितिले राज्यका पुर्नसंरचनामा कार्यरत संयन्त्रबीच समन्वय गर्ने र आवश्यक नीति नियम बनाउन भूमिका खेल्नेछ । त्यस्तै, बैठकले भूकम्पले भत्किएका संरचना पुननिर्माणको लागि यूरोपियन यूनियनले दिने प्राविधिक सहयोग स्वीकार्ने निर्णय पनि गरेको छ ।

Published On:  405पटक हेरिएको

तपाईको प्रतिक्रिया