सराङ्गकोेटमा पर्यटक बढे

कास्की– चैत २४ । नयाँ बर्ष सुरु भएसँगै नेपालकै प्रशिद्ध पर्यटकीय स्थल सराङ्गकोटमा आन्तरिक तथा बाह्य पर्यटकको सङख्या थालेको छ । विभिन्न देश तथा नेपालका विभिन्न स्थानबाट सूर्योदयको अवलोकन गर्न आउने पर्यटकको सङख्या बढेको हो । सराङ्कोट प्याराग्लाइडिङ्ग लाimagesगि पनि विश्वकै उत्कृष्ठ ठाउँ हो ।

Published On:  692पटक हेरिएको

तपाईको प्रतिक्रिया