स्ववियु चुनाव गराउन अखिल क्रान्तिकारीको माग

काठमाडौं–चैत २४ । अखिल क्रान्तिकारीले यथाशक्य छिटो स्ववियु चुनाव गराउन सम्वन्धीत निकायसंग माग गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलन गदै अखिल क्रान्तिकारीले ७ बर्ष देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउन माग गरेको हो । चुनाव हुन नसक्दा विद्यार्थी संगठन नै संकटमा पर्दै गएकाले त्रिवि लगायत अन्य निकायले जति सक्दो चाडो चुनाव गराउनुपर्ने अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताउनुभयो ।

Published On:  418पटक हेरिएको

तपाईको प्रतिक्रिया