देउवा र पौडेलवीच उम्मेद्वारी दर्ता

काठमाडौं–चैत २३ । नेपाली कांग्रेस संसदीय दलको नेताको लागि सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेद्धारी दर्ता गरेका छन् । पार्टी सभापति शेरवहादुर देउवा र नेता पौडेलले Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700मनोनयन दर्ता स्थान कांग्रेस संसदीय दलको कार्यालयमा विहान मनोनयन दर्ता गरेका हुन् । संसदीय दलको नेताको उम्मेदारीको लागि सभापति शेरबहादुर देउवालाई सांसद फरमुल्लाह मन्सुरले प्रस्ताव र अर्का सांसद पद्मनारायण चौधरीले समर्थन गरेका थिए । यस्तै,नेता रामचन्द्र पौडेललाई सांसद प्रकाशमान सिंहले प्रस्ताव र महामन्त्री सशांक कोइरालाले समर्थन गरेका थिए ।

Published On:  353पटक हेरिएको

तपाईको प्रतिक्रिया