राप्रपाका खापुङ्ग नयाँ शक्तिमा प्रवेश

काठमाडौं–१९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालक  केन्द्रीय सदस्य एवम पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य Parshuram-Khapungपर्शुराम खापुङ्ग पार्टी परित्याग नयाँ शक्तिमा जानुभएको छ । खापुङ्गले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गरी डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।

Published On:  449पटक हेरिएको

तपाईको प्रतिक्रिया