पृथक कथा सहितको नयाँ चलचित्रको तयारी गर्दैछु: निर्मात्री श्रेष्ठ

४ वटा चलचित्र बनाएर नेपाली सिने क्षेत्रका चर्चामा आएकी निर्मात्री कविता श्रेष्ठले आफु नयाँ खालको चलचित्र बनाउन तयारिमा रहेको खुलासा गरेकी छन् ।चेलिबेटी वेचविखनको कथामा आधारित चलचित्र ‘ढुवानी’लाई देशभर प्रदर्शनको नि:शुल्क अधिकार माइती नेपाललाई दिएकी निर्मात्री श्रेष्ठले नेपाली चलचित्रमा फरक आयाम थप्ने बताएकी छन् ।  ‘ढुवानी’ माइती नेपालको संजाल पुगेका ४५ वटा जिल्लाका दर्शकसम्मपुग्नेछ ।

उनले बनाएका ‘वरदान, प्लान, ढुवानी’ प्रदर्शनमा आइसकेका छन् भने, ‘समर लभ’ रिलिजको अन्तिम तयारीमा छ । kabita-shresthaनिर्माता संघकी केन्द्रिय सदस्य समेत रहेकी कविताले केही समय आफू हराएर नयाँ शैलीको चलचित्र बनाउने होमवर्क गरेको बताइन ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush