पोखरामा ठूलो असिना पानी

शारदा भण्डारी,
कास्की–चैत १७ । पोखरामा आज दिउँसो ठूलो असिना पानी परेको छ । असिना पानीबाट कृषकको गहुँ बालिमा असर परेको छ भने बोट विरूवाका पात समेत झरेका छन् । असिनाबाट सर्वसाधारणको दैनिक काम र यातयतात समेत प्रभावित भएको छ । 3124

Published On:  587पटक हेरिएको

तपाईको प्रतिक्रिया