विराट बने विश्वकै उत्कृष्ट खेलाडी

चैत १६ । अष्ट्रेलियासँग टी–२० विश्वकपमा शानदार प्रदर्शन गरेका विराट कोहलीले विश्वको नम्बर वन ब्याट्सम्यान बनेका छन् । भारतलाई सेमिफाइनलसम्म लैजान विराटले महत्वपूर्ण भूमिका खेलेका छन् । चार खेलमा उनले ९२ को औसतमा १ सय ८४ रनbirat koholi बनाए र आईसीसीले जारी गरेको नयाँ र्‍याङकिङमा विराट शीर्ष स्थानमा उक्लिएका छन् । शुरूमा हारबाट विश्वकप यात्रा सुरु गरेको भारत तीन खेल जित्दै सेमिफाइनलमा पुगेको छ । अब फाइनल प्रवेशका लागि भारतले वेष्टइण्डिजसाग खेल्नेछ ।

Published On:  389पटक हेरिएको

तपाईको प्रतिक्रिया