चैत १५ । कैलालीको अत्तरिया बजारमा गएराति आगलागी भएको छ । आगोले एकजना घाइते भएका छन् भने लाखौंको क्षति भएको छ । अत्तरियाको मुख्य बजारका सातवटा पक्की सटरवला पसलमा आगलागी हुँदा ठूलो क्षति भएको हो ।