चट्याङ लागेर एकको मृत्यु

चैत १५ । धनकुटाको छिन्ताङ गाविसमा चट्याङ लागेर एक जनाको मृत्युभएको छ । गएराती परेको चट्याङबाट छिन्ताङ गाविस ६ साम्बु गाउाका ५८ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया