जाजरकोटमा बनने पुल

चैत १४ । जाजरकोटको खलंगाबाट चार किलोमिटर दूरीमा रहेको पासागाड खोलामा गत वर्ष निर्माण सम्पन्न भइसक्नुपर्ने पुलको अहिलेसम्म काम नै सुरु भएको छैन् । आईएमई आरसी कन्सलटेन्सी ललितपुको चरम लापरबाही र गलत डिजाइनका कारण छिन्चु–जाजरकोट सडकको पुल निर्माण अलपत्र परेको हो । दुई वर्षअघि पुल निर्माणका लागि कन्सल्टेन्सी र सडक विभागबीच सम्झौता भएको थियो । तर, कन्सलटेन्सीको गलत  डिजाइनका कारण निर्माण सुरु नै हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया