काठमाडौं–चैत १४ । प्रधानमन्त्री केपी ओली चीनको ८ दिने भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङसहितका उच्चस्तरीय राजनीतिक भेटघाट गर्नूभएको थियो । प्रधानमन्त्री आज दिउँसो काठमाडौ आइपुग्नु हुँदै छ ।