सहमतिका लागि ओलीको विकल्प सोच्न सकिन्छ : प्रचण्ड

तनहुँ –चैत १३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका लागि केपी ओलीको  नेतृत्व मान्य नभए विकल्प खोज्न सकिने बताउनुभएको छ । शनिबार तनहँको दौमलीमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले ओलिको नेतृत्वको निरन्तरतालाई सोच्न सकिने बताउनुभएको हो । प्रचण्डले कांग्रेसलाई सरकारमा ल्याउनका लागि पहल भैरहेको बताउँदै कांग्रेसलाई मान्य भएमा यही सरकारलाई केही समय निरन्तरता दिन सकिने बताउनुभयो ।

Published On:  494पटक हेरिएको

तपाईको प्रतिक्रिया