भारतीय राजदूतले मधेशवादी दल उचाले : मैनाली

imagesचैत १३ । उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले भारतीय राजदुत रणतीय रायले मधेसीवादी दललाई भड्काएको आरोप लगाउनुभएको छ । उपप्रधानमन्त्री मैनाली भारतीय राजदूतले कुटनीतिक मर्यादा विपरित मधेशवादी दलहरूलाई उचालेको बताउनुभएको हो । विराटनगनर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मैनालीले प्रधानमन्त्री ओली चीन भम्रण सकेर स्वदेश फर्केपछि  भारतीय राजदूतको गतिविधि बारे छलफल हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया