मनको शान्ति मुक्तक संग्रह विमोचिन

काठमाडौं–चैत १२ । मोह12345 श्रेष्ठ “स्पात” को दोस्रो कृतिका रूपमा “मनको शान्ति” मुक्तक संग्रह विमोचन भएको छ । मुक्तक सङग्रको नेपालका लागि भारतीय राजदुत रञ्जित राय र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय अध्यक्ष डा. रामजी गौतमले सयूक्त रूपमा गर्नुभएको हो । विमोचनमा कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्य, राजनीतिक विश्लेशक तथा स्तम्भकार अनिरूद्ध गौतम, वरिष्ठ कलाकार नीर शाह लगाएतका राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट ब्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

Published On:  755पटक हेरिएको

तपाईको प्रतिक्रिया