संविधान पूर्नलेखन हुनुपर्छ : यादव

काठमाडौं–चैत १२ । संधिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको फेरी पूर्नलेखन नभएसम्म हालको त।मई समस्या समाधान दाबि र्गाुभएको छ । काठमाडौमा आज भएको कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधनले मात्र समस्या समाधान नहुने भन्दै संविधान पुर्नलेखन गरेर सम्पूर्ण पक्षका अधिकार सुनिश्चित गरे मात्र समस्या समाधान हुने बताउनुभयो । यादवले चैत मसान्तसम्म समस्या समाधानको लागि गर्न सरकारसंग अवसर रहेको भन्दै समस्या समाधानको लागि सरकार गम्भिर नभए बैशाखदेखि देशैभरि संयुक्त जनविद्रोह सुरु हुने चेतावनी दिनुभयो ।

Published On:  463पटक हेरिएको

तपाईको प्रतिक्रिया