प्रधानसेनापति चीन जाने

काठमाडौं–चैत ११ । प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जानेहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएकै दिन प्रधानसेनापति क्षेत्री चीन जाने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री ओली आगामी आइतबार चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया