देउवा र पौडेलवीच भेटघाट

काठमाडौ–चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । पार्टी संसदिय दलको नेता चयन कुरा चलिरहेका बेला देउवा र पौडेलवीच भेटवार्ता भएको हो । सभापति देउवा पौडेललाई भेट्न देउवा उनकै निवास बोहोराटारमा पुग्नुभएको थियो । भेटमा संसदीय दलको चुनावबारे छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया