नेपाल सरकारद्वारा ब्रसेल्स घटनाको भत्सना

काठमाडौं–चैत १० । नेपाल सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको बम विस्फोटको भ्रत्सना गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरी घटनाको भत्सना गरेको हो । जारी  विज्ञप्तिमा जुनसुकै प्रकारको आतंकवादको नेपालले भ्रत्सना गर्ने उल्लेख छ । साथै विज्ञप्तिमा मृतकप्रति समवेदना र बेल्जियमका जनताले भोग्नुपरेको दु:खमा सहानुभूति ब्यक्त पनि गरिएको छ ।

Published On:  417पटक हेरिएको

तपाईको प्रतिक्रिया