आयो चीन र नेपालको संयुक्त प्रेस विज्ञप्ति

चैत १० । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको हो । विज्ञप्तिमा दुई देशले एक अर्को देशका स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गर्ने उल्लेख गरिएको छ । त्यस्तै, विज्ञप्तिमा चीन र नेपालबीचको सम्वन्ध थप उचाईमा पुगेको दुई देशको दाबि गरिएको छ ।

Published On:  467पटक हेरिएको

तपाईको प्रतिक्रिया