गठ्ठाघरमा बस दुर्घटना, तीन यात्रु घाइते

काठमाडौं– ९ चैत । भक्तपुरको गठ्ठाघरमा मंगलबार साँझ बस दुर्घटनामा परि तीनजना घाइते भएका छन् ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा ३ ख ७९२७ नम्बरको अरनिको यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते तीनै जनाको उपचार गठ्ठाघरस्थित नागरिक अस्पताल भइरहेको छ ।

Published On:  366पटक हेरिएको

तपाईको प्रतिक्रिया