काठमाडौं–चैत, ९ । होली विशेष सुरक्षा योजना अन्र्तगत प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने तथा जथाभावी लोला हान्नेविरुद्ध तीव्र बनाएको छ । प्रहरीले काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट राखेर नियम उल्लंघन गर्ने विरूद्ध कारवाही चलाईरहेको छ । प्रहरीले काठमाडौंको दवारमार्ग, सोह्रखुट्टे, बालाजु, महाराजगंज लगाएतका क्षेत्रमा अझ बढि निगरानी बढाएको छ ।