बेल्जियमको ब्रसेल्सस्थित जेभेन्टम विमानस्थलमा बम फिस्फोट

एजेन्सी–चैत,९ । बेल्जियमको राजधानी ब्रसेल्सस्थित जेभेन्टम विमानस्थलमा दुईवटा बिष्फोट भएका छन् । विमानस्थलमा बम विस्फोट हुँदा अहिले त्यहाँको उडान सेवा प्रभावित भएको छ । बिष्फोट कसरी भएको भन्नेबारे अझै खुल्न सकेको छैन । बम विस्फोटपछि बिमानस्थलको एक टर्मिनलबाट धुँवा निस्किरहेको अन्तर्रा्ष्टि्रय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सको  पेरिस हमलाका मुख्य योजनाकार मानिएका सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौंथो दिनमै विमानस्थलमा बिष्फोट भएको हो ।

Published On:  514पटक हेरिएको

तपाईको प्रतिक्रिया