रङ्गहरूको पर्व होली मनाइदै

काठमाडौं–चैत, ९ । रंगहरुको पर्व फागु अर्थात होली काठमाडौं उपत्यकासहित देशभरका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईंदै छ । बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने होलीलाई सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइदै आइएको छ  । होलिमा एक अर्कालाई विभिन्न रङ्ग लगाएर यो पर्व मनाइन्छ ।  पहाडी जिल्लाहimagesरुमा आज (मङ्गलबार ) र तराईका जिल्लाहरुमा भोली होली मनाउने चलन छ ।

Published On:  475पटक हेरिएको

तपाईको प्रतिक्रिया