नेवि संघले रंगिन उमंगका अभियान शुरू गर्ने

काठमाडौं–चैत,८ । नेपाल विद्यार्थी संघले ‘रंगिन उमंगका साथ राष्ट्र निर्माणका लागि कम्मर कसौँ’ अभियान सुरु गर्ने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नेविसंघले होलीको मंगलबारदेखि अभियान यो अभियान सुरु गर्ने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणमा जगेडा रहेको ११ अर्ब रूपैयाँको प्रयोग गरी देशका सबै क्षेत्रमा चरणबद्ध रूपमा इन्टरनेटको पहुँच पुर्‍याएर सुविधायुक्त सूचना–प्रविधि क्षेत्र निर्माणका लागि दबाब दिन अभियान सुरु गरेको संघले जनाएको छ ।

Published On:  372पटक हेरिएको

तपाईको प्रतिक्रिया