चैत, ८ । नेपाल र चीनबीच पारवहन तथा सम्झौता भएको छ । बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाा सकमक्षी ली खछ्याङबीचको भेटवार्तापछि दुई देशवीच पारवाहन सम्झौता भएको हो । सम्झौता पत्रमा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर उल्लेख छ । दुई देशवीच भएको यो सम्झौतालाई कुटनीतिक हिसाबले महत्वपूर्ण मानिएको छ । नेपालले यसअघि भारतसाग मात्र पारवहन सम्झौता गरेको थियो ।