प्रधानमन्त्री ओली बेलायती राजकुमारवीच भेटवार्ता

काठमाडौं–चैत,६ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजकुमार ह्यारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ प्रधानमन्त्री ओली र राजकुमार ह्यारीवीच भेटवार्ता भएको हो । भेटका क्रममा बेलयात र नेपालीवीच रहँदै आएको सम्बन्धको विविध आयामहरूको विषयमा छलफल भएको प्रधानमन्त्री प्रेस सल्हाकार विष्णु रिमालले जानकारी दिनुभयो । बाइट…विष्णु रिमाल, प्रेस सल्हाकार, प्रधानमन्त्री त्यस्तै भेटका क्रममा बेलायती राजकुमार ह्यारीले बन्तजन्तु संरणणबारे चासो राख्नुभएको प्रधानमन्त्री प्रेस सल्हाकार रिमाल बताउनुभयो ।

Published On:  120पटक हेरिएको

तपाईको प्रतिक्रिया