आलियाको घरमा बोलाइने नाम आलु

मुम्बई–बलिउडमा राम्रै चर्चा कमाएकी नायिका हुन् आलिया भाट । आलिया बलिउडमा क्युट गर्ल भनेर पनि चिनिन्छ । aaliya bhaatउनलाई घर बाहिर सबैले आलिया भनेर बोलाउने गरेपनि उनलाई परिवारका सदस्य आलु भनेर बोलाउने गरेका छन् । तर उनको यो नाम बाहिर त्यति चर्चामा छैन ।

Published On:  483पटक हेरिएको

तपाईको प्रतिक्रिया