मधेशी मोर्चाका नेता र चिनियाँ राजदूतवीच छलफल

काठमाडौ–चैत,६ । मधेशी मोर्चाका नेता र चिनियाँ राजदूत उ चुन्ताईसंगवीच मधेश आन्दोलनका बारेमा छलफल भएको छ । काठमाडौमा हिजो नेपालका लागि चिनियाँ राजदुत उ चुन्ताईसंग संयुक्त रुपमा छलफल गरी मधेशी नेताहरूले आफ्ना माग सम्वोधन गर्न कुटनीतिक दबाब दिन राजदुतमार्फत चीन सरकारलाई आग्रह गरेका हुन् । मोर्चा सहितको गठबन्धनले माग सम्बोधनका लागि प्रधानमन्त्रीलाई दवाब दिन ध्यानाकर्षण गराएका हो ।

तपाईको प्रतिक्रिया