काभ्रेमा बस दुर्घटना हुँदा २ को मृत्यु

चैत, ५ । काभ्रे पाँचखालको केराघारीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दोलखाको मेलुङबाट काठमाडौं आउँदै गरेको बा.३.ख ७९३८ नम्बरको बस गुटिल्दा २ जनाको मृत्यु भएको हो । प्रहरीको टोलीले घाइतेको उद्धार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया