युवा अभियान शुरू

काठमाडौं–चैत,५ । आजदेखि युवा मन्त्रालय र निजामति कर्मचारी अस्पतालको सहकार्यमा युवा अभियानले राष्ट्रिय युवा स्वयंसेवा अभियान सुरु गरेको छ । दिउँसो निजामति कर्मचारी अस्पताल प्रांगणबाट एक बर्षसम्म मनाउने गरि युवा स्वयंसेवा अभियान सुरु गरेको हो ।  युवा अभियानले आफ्नो राष्ट्यि युवा सेवा कार्यक्रमका अनुभवलाई आधार बनाई युवा स्वयंसेवकहरुको समूह निर्माण गरि वातावरण संरक्षणका लागि युवा कार्यक्रममार्फत युथ ग्रीन क्लब गर्ने बताइएको छ ।

Published On:  536पटक हेरिएको

तपाईको प्रतिक्रिया