इन्धन आयात गर्न दिने निर्णय फिर्ता

Indian-Oil-Corporation-IOC-has-stopped-fuel-supplies-to-Nepalकाठमाडौं–चैत,५ । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रलाई इन्धन आयात तथा बिक्री गर्न दिने यसअघिको निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने आपूर्तिमन्त्री गणेशमान पुनको निर्णय फिर्ताको प्रस्ताव स्वीकृत गरेको हो । यो निर्णयसँगै विराट पेट्रोलियम लगायतका ३५ कम्पनीसँग भएको इन्धन आयात तथा बिक्री सम्झौता खारेज स्वत: भएको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush