सार्क सम्मेलन पाकिस्थानमा

कास्की–चैत,४ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलन आगामी नोभेम्बर दोस्रो साता पाकिस्तानमा हुने तय भएको छ । कास्कीको पोखरामा बिहीबार सम्पन्न विदेशमन्त्रीहरुको बैठकले सार्क सम्मेलनको मिति तय गरेको हो । सार्कको १९ औं शिखर सम्मेलन नोभेम्बर ८, ९ र १० तारिखमा तय गरिएको हो ।

तपाईको प्रतिक्रिया