एमाओवादी गर्‍यो कन्द्रीय बैठकको एजेण्डामा छलफल

काठमाडौं–चैत,४ । एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठकले पार्टीको केन्द्रीय समितिमा भोलि पेश गरिने एजेण्डामाथि छलफल गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा आज बसेको बैठकमा भोलि सुरु हुने  कन्द्रीय समितिमा पेश गरिने विषयहरूमा छलफल भएको हो ।

Published On:  117पटक हेरिएको

तपाईको प्रतिक्रिया