संघीयताको विवाद टुङ्ग्याउन सबै जिम्मेवार बन्नुपर्छ : देउवा

काठमाडौं–चैत २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सीमाङ्कनको विवाद समाधान गर्न सबै दललाई जिम्मेवार बन्न आग्रह गनर््ुभएको छ । देउवालाई बधाइ तथाशुभकामना दिन बुढानीलकण्ठ पुगेको नेपाल प्रेस युनियनसंँगको भेटघाटमा सभापति देउवाले कुनै पनि पक्षका शतप्रतिशत माग पूरा हुन नसक्ने भएकाले लचक बन्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालको सन्दर्भमा संघीयता नयाँ प्रयोग भएकाले विवाद हुनु  सामान्य भएको बताउनुभयो ।

Published On:  541पटक हेरिएको

तपाईको प्रतिक्रिया