चीनले बनाउँदै गरेको बाटोले गति लिएन

Kathamndu_Ring_road_353311096काठमाडौं–चैत २ । चीन सरकारको अनुदान सहयोगमा बन्दै गरेको कोटेश्वर, कलङ्की खण्डको १० किलोमिटर सडक निर्माण कार्यले गति लिन नसक्दा अहिले उक्त सडक खण्डमा आवात जावात गर्ने सर्वसाधारणले धूलो र हिलोको सास्ती झेल्नु परेको छ भने सवारी जाम पनि बढेको छ ।

Published On:  542पटक हेरिएको

तपाईको प्रतिक्रिया