कालो बजारी नियन्त्रण हन्छ : प्रधानमन्त्री

काठमाडौं–चैत, २ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालोबजारी अन्त्य गर्ने दाबी गर्नुभएको छ । बालुवाटारमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले मुलुकमा कालोबजारीको बिउ समेत नरहने गरी सरकारले काम गरिरहेको दाबी गर्नुभएको हो । उहाँले नेपाल आयल निगममा भएको आर्थिक अनियमितता र विराट कम्पनीले तेल बेच्न पाएको स्वीकृतिबारे बुझ्ने पनि बताउनुभयो ।

Published On:  195पटक हेरिएको

तपाईको प्रतिक्रिया