जस्मिन पेन्ट्सका ब्रान्ड एम्बेसडर मह जोडी

काठमाडौं–चैत, १ ।  नेपाली ब्रान्डको जस्mahaमिन पेन्ट्सले आफ्नो उत्पादन प्रवद्र्धनका लागि कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर बनाउने घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले नेपाली मनको नेपाली रङको नारासहित मह जोडीलाई ब्रान्ड एम्बेसडर बनाउने जानकारी दिएको हो ।

Published On:  514पटक हेरिएको

तपाईको प्रतिक्रिया