माटोको डिस्कोले पुरिएर तीनको मृत्यु

फाल्गुन २८ । बझाङका ३ जना महिलाको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । घर पोत्नका लागि माटो खन्न गएका तीन महिला माटोको डिस्को च्यापिएर मृत्यु भएको हो । बिहान माटो खन्ने क्रममा खिरागडी गाविस २ की ४० बर्षिया कान्तामती कार्की, सोही गाविस कि २८ बर्षिया श्रीमती विष्णादेवि पन्त र ३२ बर्षिया पशुपति कार्कीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी बताएको छ ।

तपाईको प्रतिक्रिया